क्यानबेरा, ८ असार । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।
अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले ूसंवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिनेू निर्णय गरेको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर