काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीमा आयोजित एक समारोह वीच शपथ लिनुभएको छ ।

सभापति थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराउनुभएको थियो । शपथ ग्रहणअघि बटुकहरूले स्वस्ति वाचन गरेका थिए।

समारोहमा उपत्यकामा रहेका पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ दशैंपछि गरिने कांग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर