दोहा  २४ वैशाख ।एनआरएनए ग्लोबल गायन प्रतियोगिताका लागि डिजिटल अडिशनमार्फत अर्को चरणका लागि अन्तिम साठी प्रतियोगी छनोट गरिएको छ । डिजिटल अडिशनमार्फत २५० प्रतियोगी सहभागीमध्ये उत्कृष्ट प्रस्तुतिका आधारमा ६० प्रतियोगिको छनोट गरिएको हो । छनोट भएका प्रतियोगीमा दीपेश सिग्देल, खेमबहादुर बिके, निपोन लामा, सौरभ पाख्रिन तामाङ, शिवबहादुर घाताङस्वाङ, वामदेव भट्ट, भीमराज गुरुङ, अङ्किता घतानी, दीप्ति थापा, सोनाम महर्जन, कपिल पैजा पुन मगर, इभा नेपाल, जिके पूर्ण लिम्बू, कल्पना श्रीपाल, प्रजिता बाँस्तोला, राजीव थापा, मिग्मा तामाङ, निसान ढकाल, आकाश न्यौपाने र हिमन राई रहनुभएको छ ।

यस्तै पारस आचार्य, प्रतीक शिवा, राधिकाकुमार गोले, आयुषा डोटेल, किशोर लम्साल, अविषेक लकान्द्री, वसन्त बिष्ट, सुमन चेम्जुङ (घनश्याम गुरुङ), नरेन्द्र मल्ल, शहर विश्व, रेसु स्याङ्दान, रुद्र सुनदास, सुरज घर्ती, शतिश थापा, पवन पौडेल, अविषेक भण्डारी, तीर्थराज निरौला, सुरज बिके, लक्ष्मण दर्जी र निशान्तकुमार विश्वकर्मा रहनुभएको छ ।

यसैगरी गोविन्द गुरुङ, कविता आरबिएम, निमा दोर्जे तामाङ, रुपक दाहाल, नवराज श्रेष्ठ, सुन्दर लिम्बू, अमित बिष्ट, कृष्ण खवास, सन्देश गुरुङ, इन्दिरा शाह, समीर भट्टराई, बिबी मल्ल ठकुरी, योसिका कुँवर, आयुसा मैनाली÷समृद्धि श्रेष्ठ, हर्ष भण्डारी, श्रेयस श्रेष्ठ, दीपा भट्टराई, शर्मिला दर्जी, देवकी न्यौपाने खत्री र विशाल श्रेष्ठ रहनुभएको छ ।

सङ्घको मध्य पूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको प्रतियोगिताका विजेताले सात लाख, फस्ट रनरअपले चार लाख, सेकेन्ड रनर अपले दुई लाख, थर्ड रनर अपले एक लाख र सान्त्वनाले ५० हजार नगद प्राप्त गर्नेछन् ।

यसैबीच अनेसासको सहकार्यमा गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो पुस्ताको कविता प्रतियोगितासमेत सम्पन्न भएको छ । प्रतियोगितामा बङ्गलादेशबाट प्रतिनिधित्व गर्नुभएकी इभान्जलिना बलले प्रथम, जापानबाट प्रतिनिधित्व गर्नुभएका अभिनव गिरीले दोस्रो, पोर्चुगल

प्रतिक्रिया

सम्बन्धित खवर