काठमाडौँ,२८ फाल्गुन । साढे २ किलो विस्फोटक पदार्थ युरेनियम सहित चारजनालाई पक्राउ गरिएको छ ।
सो जानकारी एआईजी हरिबहादुर पालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।
उहाँका अनुसार नेपालमा पहिलो पटक युरेनियम बरामद भएको हो ।
उनीहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले बौद्धबाट पक्राउ गरिएको  थियो ।
पक्राउ पर्नेमा नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर