यस गीतमा गायक सुभम चाम्लिङ राई र गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन्। भिडियोमा गायक सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।
अनिल रानाको भिडियोमा सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युव च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्
भिडियो लिंक: https://youtu.be/
