काठमाडौ, २३ मंसीर । नेपाली कांग्रेस केन्द्रीय समिति अन्तिम बैठकबाट तीन प्रस्ताव पारित गर्दै सकिएको छ।
बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थिति थियो ।
