काठमाण्डौं १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी कमल थापालाई २ यस २७ मतले पराजित गर्नुभएको छ ।

लिङ्देनले १ हजार ८ सय ४४ मत प्राप्त गर्नुभएको छ भने कमल थापाले १ हजार ६ यस १७ मत ल्याउनु भएको छ ।

४१३ मत भने बदर भएको निर्वाचन समितिले बताएको छ ।

काठमाण्डौमा सम्पन्न राप्रपाको महाधिवेशन अन्तर्गत हिजो १९ गते नयाँ नेतृत्वको लागि मतदन भएको थियो । आज बिहान मत परिणाम आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर