काठमाडै, ९ मंसीर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म ‘न्याय मार्च’ गरिएको छ।

नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको अगुवाईमा संयुक्त मार्चपास गरिएको हो ।

दिउँसो २ बजे सुरु भएको मार्चपास सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्म पुगेर समापन हुने वताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर