काठमाडौ, २ मंसिर । सर्वोच्च अदालतको ‘फूलकोर्ट’व्दारा सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बसेको फूलकोटले सो निर्णय गरेको हो ।

सर्वोच्च स्रोतका अनुसार सो निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर