काडमाडौ, १९ भदौ । भदौ २३ गते अपरान्ह ४ बजे संसदको अधिवेशन बोलाइने भएको छ ।

मन्त्रिपरिषदको आज वसेको बैठकको निर्णय अनुसार सो अधिवेशन बोलाइने भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वताउनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन अनुसार मन्त्रिपरिषदबाट सिफारिसका लागि निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर