गोवा, २२ असोज । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण आज विहान निधन भएको छ।

गोवास्थित आफ्नो निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्‍याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन्। उनलाई करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको र बिहान ५स्२० बजे उनलाई चिकित्सकले मृत घोषणा गरे ।

कार्डियाक एरेस्ट भनेको मुटुले अचानक रगत पम्प गर्न बन्द गर्ने अवस्था हो। मुटुको विद्युतीय प्रणालीमा गम्भीर गडबडी हुँदा यस्तो अवस्था आउन सक्छ। समयमै उपचार नपाए केही मिनेटमै ज्यान जान सक्ने भएकाले यसलाई अत्यन्तै आपतकालीन अवस्था मानिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर