काडमाडौ, २ मंसिर । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरू र प्रहरीबीच भएको झडपमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित ६ जना घाइते हुनुभएको छ ।

घाइते महर्जनको अहिले अस्पताल मा उपचार भइरहेको छ। कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामाको माग राख्दै आन्दोलनरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर