काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा रहेर उहाँलाई सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले उक्त कुरा पार्टी एकता अभियानको जुम मिटिङलाई आज सम्बोधन गर्दै वताउनुभएको हो ।
उहाँले ओलीको पक्षमा लागेर केही गर्न सकिदैन भन्दै अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर