काठमाडौ, १९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञाको समय थपेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा सो उल्लेख छ ।