काठमाडौ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भेटवार्ता गर्नुभयो ।

सो सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताउनुभएको छ ।
चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्तो टिप्पणी गनर्नुभएको हो ।
मोदीले ‘एक्स’ मा लेख्नुभएको छ । ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर