काठमाडौँ, ४ जेठ स् कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३८, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३८, गाजर ९लोकल० प्रतिकिलो रु ५५, गाजर ९तराई० प्रतिकिलो रु ३०, बन्दा ९लोकल० प्रतिकिलो रु १५, काउली ९स्थानीय० प्रतिकिलो रु ६०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ३०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २०, परबर ९लोकल० प्रतिकिलो रु ६०, परबर ९तराई० प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ५०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फूजी० प्रतिकिलो रु ३२०, केरा ९दर्जन० रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २००, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु ५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती ९चाइनिज० प्रतिकिलो रु २६०, मेवा ९नेपाली० प्रतिकिलो रु ५०, मेवा ९भारतीय० प्रतिकिलो रु १२०, स्ट्रबेरी ९भुइँऐसेलु० प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ३५, खुर्सानी हरियो ९अकबरे० प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३२०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २६०, ताजा माछा ९छडी० प्रतिकिलो रु २६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर