
काठमाडौ, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रको सक्रियताका बारेमा टिप्पणी गर्दै भन्नुभएको छ उनी संवैधानिक राजा बन्न लायक पनि रहेका छैनन् ।
सभापति देउवाले उक्त कुरा पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो ।
उहाँले ज्ञानेन्द्रलाई राजनीति गर्न मन भए पार्टी खोल्न सुझाव दिनुभयो । सभापति देउवाले ‘ज्ञानेन्द्रले बरु राप्रपाको नेतृत्व सम्हाले हुन्छ ।