
काठमाडौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
र्याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको छ ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता तथा कार्यकर्ताहरू थिए ।