
काठमाडौ, ११ फागुन । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले राजा महेन्द्र र वीरेन्द्रको वंश विनाश राजपरिवारकै सदस्यबाट भएको बताउनु भएको छ ।
उहाँले ‘महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने र राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्,’ स्पष्ट पार्नुभयो
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बन्ने सपना त्यागेर सुझाव दिदै एउटा प्रजातान्त्रिक राजनीतिक दल खोलेर २०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।
‘