काठमाडौ, २६ बैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहालको विशेष आग्रहमा सो भेटघाट भएपनि नक्कली शरणार्थी प्रकरणमा राजनितिक दल र तिनका शिर्षस्थ दलका नेता उहाँका परिवारहरुको नाम मुछिन थालेपछि यस आकस्मिक भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ु
प्रधानमन्त्रीले उहाँहरु बसेर कुराकनी गर्नुपर्ने भयो भनेर बोलाउनु भएपछि अध्यक्ष ओली जानुभएको उहाँका स्वकिय सचिवालय सदस्य रामशरण बजगाईले वताउनुभएको छ ।
