काठमाडौं, २ असार । नेपालमा पनि मंकिपक्सका संक्रमित फेला परेको छ ।
दुबईबाट नेपाल आएका २६ वर्षिय पुरुषबाट सो देखिएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षण गरिएको थियो ।
ती व्यक्तिलार्ई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पतालबाट बुझिएको छ।
