काठमाडौं, २८ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ११९३ पीसीआर र ९८० जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा ११ जना संक्रमित विसेक भएका छन् भने अहिलेसम्म १०७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर