काठमाडौं, २७ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९१५ जनाको पीसीआर र १ १५५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही अवधिमा ७ जना संक्रमित विसेक भएका छन् भने अहिले १०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर