काठमाडौं, १९ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४१३ जनाको पीसीआर र ११८२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौैविस घण्टामा कोरोनाबाट ८ जना विसेक भएका छन् भने अहिले १०१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर