काठमाडौं, १७ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०८५ जनाको पीसीआर र ९६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा १३ जना संक्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमित ९७ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर