काठमाडौं, १० जेठ । पछिल्लो २४ घण्टामा पिसीआर र एन्टिजेन परिक्षण गर्दा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७६८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो चौविस घण्टामा ११ जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या १३३ रहेको छ।
