काठमाडौं, ९ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परिक्षण गर्दा सो पुष्टिभएको हो ।

यसैगरी सो समयावधिमा १६ जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या १३३ रहेको मत्रालयले जाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर