काठमाडौं, ८ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६९६ जनाको पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा १३ जना संक्रमित विसेक भएका छन् भने अहिले सक्रिय सङ्क्रमित १४१ जना रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर