काठमाडौं, ३ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३५६५ जनाको पीसीआर र ६३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयाविधिमा १८ जना विसेक छन् । अहिले सक्रिय सङ्क्रमित १४९ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर