
काठमाडौं, ३१ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ११२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा १६ जना संक्रमित विसेक भएका छन्।
अहिले १५० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।