काठमाडौं, २७ वैशाख । पछिल्लो घण्टाचौविस घण्टामा थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २३७६ जनाको पीसीआर र १२५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा १७ जना संक्रमित विसेक भएका छन् भने मृत्युदर शून्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर