काठमाडौं, ११ वैशाख । पछिल्लो चौविस घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१४४ जनाको पीसीआर र ११११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार चौविस घण्टामा २७ जना कोरोनाबाट विसेक भएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६९ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर