काठमाडौं, ७ वैशाख । पछिल्लो चौविस घन्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५२८ जनाको पीसीआर र १३४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो चौविस घण्टामा २५ जना संक्रमित विसेक भएका छन्। अहिले
३१८ जना सक्रिय संक्रमित छन्।
