काठमाडौं, ६ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०५८ जनाको पीसीआर र १३४५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट २६ जना विसेक भएका छन् भने अहिले ३३४ जना सक्रिय संक्रमित रहेकोमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर