काठमाडौं, ५ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३००५ जनाको पीसीआर र १०९२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
यस समयावधिमा कोरोनाबाट ३४ जना विसेक भएका छन् भने ३५० जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर