काठमाडौं, ३० चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३४९ जनामा एन्टीजेन र १३६६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार चौविस घण्टामा ४९ जना कोरोनाबाट विसेक भएका छन् ।
