काठमाडौ, ३० चैत । नेपाल सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो।

यसअधि उक्त स्थानमा शैलेन्द्र खनाल हुनुहुन्थ्यो । उहाँले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर