काठमाडौं, २५ चैत । पछिल्लो चौविस घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७२८ जनाको पीसीआर र १६२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

साथै पछिल्लो चौविस घण्टामा थप ८९ जना सङ्क्रमित विसेक भएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर