काठमाडौं, १७ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६२३ जनामा पीसीआर र १३२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ८९ जना कोरोनाबाट विसेक भएका छन् ।
अहिले देशभर १०८१ जना सक्रिय सङ्क्रमित छन् ।
