काठमाडौं, १५ चैत । चीन सरकारको अनुदानमा प्राप्त नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार शनिबार र सोमबार गरी सो खोप आएको हो।

यसअघिको खोप भेरोसेल जस्तै दुई डोज लगाउनु पर्ने उक्त खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने वताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सो खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, साइनोभ्याक खोप आएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर