काठमाडौं, १३ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३७८० जनाको पीसीआर र १४४२ जनाको एन्टिजेन परीक्षण गरिएको जनाएको छ ।
चौविस घण्टामा २१५ जना कोरोनाबाट विसक भएका छन् ।
