काठमाडौं, चैत ८ गते । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४९५ जनाको पीसीआर र २०९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । सङ्क्रमण देखिएको छ ।

चौविस घण्टामा ४८१ जना कोरोनाबाट विसेक भएका छन् भने १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९५१ पुगेको छ ।

अहिले २६,६८८ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर