काठमाडौं, ६ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिषण गर्दा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९८ जनाको पीसीआर र १२६३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सोही समयावधिमा ३८२ जना कोरोना संक्रमणबाट विसेक भएका छन् । अहिलेसम्म ३२४१ जना संक्रिय संक्रमित रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर