काठमाडौं, ४ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५९२ जनाको पीसीआर र ३३२२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३९९६ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर