काठमाडौं, २ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौविस घण्टामा कोरोना बाट विसेक हुनेको संख्या २१३ रहेको छ।
अहिले सक्रिय संक्रमितको संख्या ४५७४ रहेको छ।
