काठमाडौं, २३ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६१४५ जनाको पीसीआर र २४९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३७६ जना कोरोनाबाट विसेक भएका छन् ।
सोही समयावधिमा सङ्क्रमणबाट १ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९४८ पुगेको छ ।

अहिले ६१५० जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर