काठमाडौं, २१ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार २६६२ जनाको पीसीआर र ३५५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा ३६२ जना कोरोनाबाट विसेक भएका छन् ।

अहिले ६९४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर