काठमाडौं, २० फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोही समयावधिमा १ जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ३८५ जना कोरोनाबाट विसेक भएका छन् भने ७२४२ जना संक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर