काठमाडौं, १८ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार ४६७२ जनाको पीसीआर र २२०२ जनाक, एन्टिजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा ३२१ जना विसक भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा कोरोनाले ३ जनाको ज्यान लिएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९४१ पुगेको छ ।

त्यस्तै अहिले ७७७०जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर