काठमाडौं, १५ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा १ जनाको ज्यान गएको छ । यसैगरी, ४१५ जना कोरोनाबाट विसेक हुनुभएको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८५१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर